अर्घाखाँचीमा २०७८/०७९ सन्ताउन्न जनाले गरे आ'त्मह'त्या

| २०८० असोज १८ गते १८: २६ मा प्रकाशित

पुजा केसी ,सन्धिखर्क। अर्घाखाँची मा २०७८। ०७९ मा ५२ जनाले झुन्डिएर आत्महत्या गरेका छन्। 

जिल्ला प्रहरी कार्यालय अर्घाखाँची त्रीबर्षिय आत्महत्या तालिका अनुसार बिष सेवन गरि ४ जना ,औजार हातहतियार बाट १ गरि कुल ५७ जनाले आत्महत्या गरेको पाईएको छ। 

त्रीबर्षिय आत्महत्या तालिका 

पछिल्लो समय मा अर्घाखाँचीमा आत्महत्या गर्नेको संख्या बृद्वी रहेको पाईएको छ। 

प्रतिक्रिया दिनुहोस्