जिल्ला बुलेटिन

सामुदायिक बिध्यालय ब्याबस्थापन समिति महासंघ नेपालद्वारा जिल्ला प्रशासन कार्यालय तथा शिक्षा बिकाश तथा समन्वय इकाईमा ज्ञापनपत्र

२०८० सावन ३०

अशोक खनाल ,अर्घाखाँची।  श्रावण २९ - सामुदायिक बिध्यालय ब्याबस्थापन समिति महासंघ नेपालद्वारा जिल्ला प्रशासन कार्यालय तथा शिक्षा बिकाश तथा समन्वय इकाई कार्यालय अर्घाखाँची मार्फत सम्माननिय प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय लाई ज्ञापनपत्र बुझाएको छ।