जिल्ला बुलेटिन

३६ वर्ष अध्यापन गराएको कृष्ण मावि परिसरमा सरस्वतीको मन्दिर बनाउँदै घिमिरे

२०८० सावन १०

कमला घिमिरे,पाणिनी। अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं. ५ मैदानमा रहेको कृष्ण माध्यमिक विद्यालय परिसरमा निर्माणाधिन सरस्वती मन्दिर अन्तिम चरणमा पुगेको छ ।