जिल्ला बुलेटिन

हिन्दु धर्म रक्षा परिषद् नेपाल अर्घाखाँचीद्वारा गाई हत्यामा संलग्नलाई कडा कारबाहीको माग गर्दै प्रअ.लाई ज्ञापनपत्र बुझायो

२०८० भदौ ४

श्याम घिमिरे ,सन्धिखर्क। गाई हत्यामा संलग्नलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै हिन्दु धर्म रक्षा परिषद् नेपालले सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।