मालारानी गाउँपालिका

बाँगीका खत्री २७ वर्षदेखी बेपत्ता , खोजी गर्न परिवारको आग्रह

२०७९ असार ३१

अर्घाखाँची जिल्ला मालारानी गाउँपालिका - ५ बाँगी निवासी थम्मन बहादुर खत्रीको छोरा खुम बहादुर खत्री रोजगारीको सिलसिलामा भारतको दिल्ली वसन्त कुज आसपास देखी बिगत २७ वर्ष पहिले हराएका हुन । पटकपटक खोजी गर्दासमेत फेलापार्न नसकिएको परिवारले बताएको छ ।