मालारानी गाउँपालिका

भारतमा अर्घाखाँचीको मालारानी बाम्रुकका २० बर्षिय युवाको सडक दुर्घटनामा परि निधन

२०७९ माघ २९

विजय रेग्मी,गुंडगाँउ।अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर - ७ बाम्रुकका २० बर्षिय युवाको भारत राज्यको गुंडगाउँमा सडक दुर्घटनामा परि निधन भएको छ।