मालारानी गाउँपालिका

गठबंधन लाई हराउँदै मालारानीमा एमाले विजयी

२०७९ जेठ ३

हरि कुँवर, अर्घाखाँची ।अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ ।पालिका अध्यक्ष उपाध्यक्षमा एमालेले जितेको छ । अध्यक्ष दल ब. भट्टराईले ८२८३ मत ल्याएका छ्न भने उपाध्यक्ष दिपा पोख्रेलले ८१५५ मत ल्याएर विजयी भएका हुन ।