मालारानी ८ मा उप-सभामुख पुष्पा भुसाल द्वारा अक्सिजन कन्सन्टेटर सहितका स्वास्थ्य सामाग्री हस्तान्तरण

| २०७९ भदौ २४ गते २१: ०६ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। पर्यावरण  सामुदायिक  बिकास केन्द्र को आयोजना उपसभामुख पुस्पा भुसालको बिशेष पहल र एनआरएनए को सहयोगमा मालारानी ८ मा स्वास्थ्य सामाग्री हस्तान्तरण  छ। 

अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वडा नम्बर - ८ मा रहेको सामुदायिक आधारभूत स्वास्थ्य केन्द्रमा प्रतिनिधि  सभाका उपसभामुख  पुस्पा भुसालको  प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रम मा अक्सिजन  कन्सन्टेटर थान १ माक्स लगायतका स्वास्थ्य सामग्री मालारानी ८ का जनप्रतिनिधि  र स्वास्थ्य केन्द्र प्रमुख  प्रकाश  थापा लाई हस्तान्तरण गरिएको  उपसभामुख का स्वकीय सचिब सतिस भुसालले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्