माओवादी केन्द्र भित्र चर्चित अनुहार को राजीनामा ले आम जनसमुदाय तरंगित

| २०७८ असार २६ गते २१: ०३ मा प्रकाशित

गुरुदेव खनाल ,कपिलवस्तु।  पछिल्लो राजनीतिक घटनाक्रम हेर्ने हो भने माओवादी केन्द्र भित्र ,विधि,पद्धती,विकास र न्यायको सवालमा खूलेरै बोल्ने वक्ता थिए माओवादी नेता शर्मा पार्टीले घोषणा गरेको हरेक आन्दोलनमा अग्रमोर्चामा खटिने योद्धा को रूपमा चिनिएको थिए ।

युवा नेताको रुपमा जनता माझ हर पल लोकप्रिय बान्दै गाएको थिए माओवादी नेता चन्द्र कुमारको आफ्नै क्षेत्रमा छुट्टै परिचय स्थापित गरेका थिए । युवा हरू माझ लोकप्रियताको सवालमा निकैनै सरल शालिन सभ्य र कुशल नेता हुन उनी ।

प्रतिनिधि सभा एक निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय चक्रपाणी खनाल बलदेव पछी जनता माझ युवा नेता को रूपमा चर्चित नेता हुन शर्मा प्रतिनिधि सभा एक को निर्वाचन क्षेत्र लागयत जिल्ला मा युवा हरू को प्रेरणा चन्द्र शर्मा नै थिए माओवादी पार्टी बाट राजीनामा दीनू भनेको रहस्य मै रहेको केही राजनीतिक जानकार बताऊछन ।

प्रतिक्रिया दिनुहोस्