विप्लव नेतृत्वको नेकपाका नेताहरू धर्मेन्द्र बास्तोला र सुदर्शन पदमुक्त

| २०७९ बैशाख १४ गते ११: ३८ मा प्रकाशित

काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश वली (सुदर्शन)लाई पदमुक्त गरेका छन् ।

फुटपरस्त गतिविधि गरेको आरोपमा विप्लवले उनीहरूलाई पदमुक्त गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्