पेट्रोल र डिजेलमा प्रतिलिटर ३ रुपैयाँ घट्याे

| २०७९ पौष १ गते २१: १८ मा प्रकाशित

काठमाडौं ।पेट्रोल/ डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी घटाउने भएको छ । 


अबदेखि पेट्रोल मूल्य प्रतिलिटर १७८ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १७५ रूपैयाँमा बिक्रि हुनेछ।

भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर  पठाएपछि नेपालमा मूल्य घटेको बुझिएको हो

प्रतिक्रिया दिनुहोस्