बालेनले फेरी ठो'के यस्तो कडा स्टाटस

| २०८० मंसिर १५ गते २१: ३० मा प्रकाशित

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले देशमा गाली खाने अधिकारमा पनि आरक्षण रहेको टिप्पणी गरेका छन्।

शुक्रबार साँझ सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मेयर शाहले सो टिप्पणी गरेका हुन्।

उनले रबरको जुत्ता बनाउनेले पनि सुरुको अधिकार मेरै हो भनेर आउने कटाक्ष गरेका छन्।

‘रबरको जुत्ता बनाउँछु म, त्यसमा पनि सुरुको अधिकार मेरो हो भनेर आउँछन्,’ उनले लेखेका छन्, ‘र, नतन्किने प्लास्टिकको बनाएर जान्छन्। हाम्रो देशमा गाली खाने अधिकारमा पनि आरक्षण छ।’

 

प्रतिक्रिया दिनुहोस्