कल्याणकारी गन्धर्व सेवा समाजद्वारा शोक तथा श्रद्वाञ्जली कार्यक्रम सम्पन्न

| २०८० फागुन १२ गते १६: ४५ मा प्रकाशित

गुल्मी। गुल्मी जिल्ला मुसिकोट नगरपालिका वडा न ३ पेङ्गा निवासी स्वर्गीय राधी गन्धर्व को १० औं दिनको दिन कल्याणकारी गन्धर्व सेवा समाज बाट शोक तथा श्रद्वाञ्जली कार्यक्रम सम्पन्न भएको छ।

उक्त शोक सभामा संस्थाका अध्यक्ष बिन बहादुर गन्धर्व  कोषाध्यक्ष तुल्सी बहादुर गन्धर्व सचिब साबित्र गन्धर्व  ,सदस्य कमला गन्धर्व , सदस्य बिक्रम गन्धर्व  लगाएतको उपस्तिथि रहेको थियो ।

सस्थाका आर्थिक संयोजक बिष्णु बहादुर गन्धर्व लगाएतको निर्णय अनुसार  कल्याणकारी गन्धर्व सेवा समाज  सस्थाको तर्फदेखी रुपैयाँ २७५०/- सत्ताइस सय पचास रुपैयाँ सहयोग स्वरुप हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्