गठबन्धन सरकार असफल : बिजुला रायमाझी

| २०८० फागुन १३ गते २३: १४ मा प्रकाशित

काठमाडौं ।नेकपा एमालेकी सांसद एवम् अनेम संघ केन्द्रिय समितिका स्थायी सदस्य बिजुला रायमाझीले सरकारले जनताको आवाज लाई अवहेलना गरेको आरोप लगाउदै गठबन्धन सरकार असफल भएको बताएकि छिन् ।

आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद रायमाझीले हामी जनताका प्रतिनिधिले जनताका समस्या समाधान गर्न सरकार समक्ष अनुरोध गर्दै आवाज उठाउछौ तर सरकारले देख्न नक्सने सुन्न नसक्ने भएको आरोप लगाएकी छन् । जनताको पक्षमा सदनमा दिनरात बोल्दा चासो नदिएको बताइन् ।

सरकारले नागरिक स्वतन्त्रता माथि लगाम लगाउन खोजेको बताइन् ।देश र जनताको हित विरुद्धका क्रियाकलाप अब एमालेले हरेर बस्न नसक्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्