मेरोमाइत्रफेपफइनान्स लघुबित्तद्धारा कर्जा मिनाहा तथा सुबिधा बितरण

| २०८० चैत १४ गते २०: ५४ मा प्रकाशित

पाल्पाको रम्भा गा.पा वडा नं. १ स्थित मेरोमाइत्रफेपफइनान्स लघुबित्त बित्तीय संस्था लिमीटेड शाखा कार्यालय रम्भा पाल्पाले कर्जा मिनाहा तथा सुबिधा हस्तान्तरण कार्यात्रफ्म सम्पन्न गरेको छ । 

शाखाले संचालन गर्दै आएको  केन्द्र नं. ५ मेरो दिदीबहीनी महिला केन्द्र की सदस्य भगबती पन्त क्षेत्रीको बिरामी भई मृत्यु भएको कारण कर्जा मिनाहा तथा सुबिधा रकम हस्तान्तरण गरेको हो । सदस्यको मुत्यु भएकोमा परिवारको पिडामा थोरै मलम लगाउन सकीयोस भन्ने उदेश्यले ग्राहक संरक्षण कोष अन्तरगत रु २०००००/– ( अक्षेरेपी रु दुइ लाख रुपैया मात्र ० कर्जा मिनाहा तथा  सुबिधा रकम रु ६१५००/– ( अक्षेरेपस् रु एकसट्ठी हजार पाच सय मात्र ।० निजको छोरा शंखर पन्त क्षेत्रीलाई हस्तान्तरण गरेको शाखा कार्यालय रम्भा पाल्पाका शाखा प्रबन्धक सन्दीप रेग्मीले अर्घाखांची बुलेटीनलाई जानकारी दिन्भयो  । 

कार्यात्रफ्ममा सुविधा रकम हस्तान्तरण गर्दै मेरोमाइत्रफेपफइनान्स लघुबित्त बित्तीय संस्था लिमीटेड अनुगमन कार्यालय तेल्घा पाल्पाका अनुगमन अधिकृत अर्जुन पौडेलले सस्थाले दिने सेवा सुबिधा, बचत, कर्जा तथा बिमाका बारेमा थप स्पष्ट पार्दै आफ्नो आबस्यकता अनुसार कर्जा लिई ब्याबसाय बिस्तार गर्न र लिएको कर्जाको सही सदुपयोग गर्न प्रोत्साहन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्