लुम्बिनी फाेटाेग्राफर संघकाे १७ औं साधारणा सभा तथा छैठौं अधिवेशन सम्पन्न (तस्विर सहित)

| २०८० चैत २५ गते २१: ३७ मा प्रकाशित

सुजन न्यौपाने ,बुटवल। आज सम्पन्न लुम्बिनी फाेटाेग्राफर संघकाे १७ औं साधारणा सभा तथा छैठौं अधिबेसन बुटवलमा सम्पन्न भएकाे छ।

 लुम्बिनी फाेटाेग्राफर संघकाे १७ औं साधारणा सभा 

पुर्ब अध्यक्ष महेन्द्र प्रसाद उपाध्यले पानसमा दिप प्रज्वलन गरि फाेटाे खिचि उद्घाटन गरेका थिए ।

कार्यक्रम माधव पन्थ ले संचालन गरेका थिए । संघकाे १७ औं साधारण सभा तथा छैठौं अधिबेसन बाट नयाँ कार्यसमिति चयन भयकाे छ। जसमा अध्यक्ष दिनेश अर्याल , बरिष्ठ उपाध्यक्षमा राम प्रसाद भण्डारी, प्रथम उपाध्यक्षमा माधव प्रसाद पन्थ, द्धितिय उपाध्यक्षमा मन बहादुर क्षेत्री, महासचिवमा त्रिभुवन पाण्डे, सचिवमा कमला घर्ति, सह-सचिवमा गिता पंगेनी , काेषाध्यक्षमा काशिराम पाेखरेल चयन भएका छन्। 

सदस्यहरूमा आकाश पन्थ, नविन खरेल, दिपक भट्टराइ, वेचन्दर यादव, ज्ञान प्रसाद पाण्डे, जिवन अर्याल, गिता कंडेल, सुरज भुसाल, लाेकहरी पाण्डे, हिरा बहादुर थापा, थान प्रसाद डुम्रेलेखा समितिमा संयाेजक दिपक पाैडेल, बिष्णु प्रसाद पाेखरेल सर्वसम्मत चयन भएका छन्।

कार्यक्रम अबसरमा बसन्तपुर फाेटाे प्रतियोगिता मा ३ जना फोटोग्राफर लाई उत्कृष्ट तस्बिर खिचेकाे भनी नगद र सम्मन पत्र बाट सम्मान गरेकाे छ ।

प्रतिक्रिया दिनुहोस्