गुल्मीदरबार गाउँपालिका ७ चारपालामा भीषण आगलागी

| २०८१ बैशाख १७ गते १६: ४६ मा प्रकाशित

गोकर्ण पाण्डे, गुल्मी। गुल्मीको गुल्मीदरबार गाउँपालिका ७ चारपालामा भीषण आगलागी भइरहेको छ ।

आगो लागेको स्थानमा हावाहुरी अत्यन्तै चलेको हुनाले आगो नियन्त्रणभन्दा बाहिर रहेको त्यहाँबाट सहकर्मी साथी रामकृष्ण कंडेलले जानकारी दिनुभयो ।

 आगलागिबाट बासडाँडा , बजारमारे , देउराली लगायतका बस्ती जोखिममा रहेका छन ।

प्रतिक्रिया दिनुहोस्