सन्धिखर्क नगरपालिका

ठुला ठान्ने नेताहरू भ्रष्टाचारमा लिप्त हुँदा मुलुकको राष्ट्रियता कठिन मोडमा पुग्यो: खत्री

२०८० सावन १९

गोपालप्रसाद भट्टराई,अर्घाखाँची। राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बम बहादुर खत्रीले मुलुकको राष्ट्रियता अत्यन्तै कठिन मोडमा पुगेको बताउनुभएको छ ।