सन्धिखर्क नगरपालिका

सन्धिखर्क बजार क्षेत्रमा जि.ट्रा.प्र.कार्यालय अर्घाखाँचीद्वारा सवारी साधन चेकजाँचमा कडाइ

२०७८ असार १९

अर्घाखाँची। अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क बजार क्षेत्रमा जि.ट्रा.प्र. कार्यालय अर्घाखाँचीले सवारी साधन चेकजांचमा कडाइ गरेको छ।