सन्धिखर्क नगरपालिका

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा बैठक सम्पन्न

२०७९ फागुन ४

हिम लेकाली, अर्घाखाँची।  फाल्गुन ४- राजमार्ग (सडक ) अबरुद्ध हटाउने बिषयमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीमा  सराेकारवाला बिच बैठक सम्पन्न भएको  छ ।