सन्धिखर्क नगरपालिका

सन्धिखर्कमा फोहर मैला ब्यबस्थापन सम्बन्धि सुचना प्रवाह

२०७९ चैत २३

प्रेमनारायण आचार्य,सन्धिखर्क। २२ चैत । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा वडा नम्वर २ का जनप्रतिनिधिलाई लक्षित गरि फोहर मैला ब्यबस्थापन सम्बन्धि विच सुचना प्रवाह कार्यक्रम नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ ।