सन्धिखर्क नगरपालिका

पाँचौं अर्घाखाँची महाेत्सवको १४ औँ दिनमा गायक रमेश राज भट्टराईले मच्चाए सांगीतिक धमाका

२०७९ माघ २४

रमेश थापा ,पुजा कुँवर। पाँचौं अर्घाखाँची महाेत्सव एवं कृषि,पर्यटन तथा औधाेगिक मेला प्रदर्शनी २०७९ को १४ औँ  दिन सन्धिखर्क १ को कूँडुंले फाँटंमा चर्चित लोकदोहोरि रमेश राज भट्टराई लगायतका कलाकार हरु दर्शक हरु लाई भरपुर् मनोरंजन दिएका छन्।