सन्धिखर्क नगरपालिका

सामुदायिक कुकुरहरुमा स्थायी बन्द्याकरण तथा रेबिज भ्याक्सिनेसन दोश्रो चरणको ३ दिने शिबिर सन्धिखर्क २ बृती बधशालामा सुरुवात

२०७९ फागुन १४

प्रदिप आचार्य,सन्धिखर्क।   फाल्गुन १४ - सामुदायिक कुकुरहरुमा स्थायी बन्द्याकरण तथा रेबिज भ्याक्सिनेसन दोश्रो चरणको ३ दिने शिबिर सन्धिखर्क २ बृती बधशालामा सुरुवात भएको छ।