सन्धिखर्क नगरपालिका

ट्रेड युनियन अर्घाखाँचीद्वारा स्वागत तथा विदाई कार्यक्रम सम्पन्न

२०७८ चैत २०

अशोक खनाल ,सन्धिखर्क। निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिति, अर्घाखाँचीले आफ्नो नियमित कार्यक्रम अन्तर्गतको स्वागत तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ ।