सन्धिखर्क नगरपालिका

राष्ट्रिय जनसांस्कृतिक महासंघ अर्घाखाँचीको अधिवेशन सम्पन्न : अध्यक्षमा बलाराम रायमाझी

२०७८ चैत १२

हरि कुँवर, अर्घाखाँची ।नेकपा (एमाले) को जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासंघ अर्घाखाँचीले पाचौं अधिवेशन सम्पन्न गरेको छ । नेकपा (एमाले) को जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासंघ अर्घाखाँचीले पाचौं अधिवेशन सन्धिखर्कको साथी होटलमा भव्यताका साथ बलाराम रायमाझीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको हो ।