सन्धिखर्क नगरपालिका

दलित आन्दाेलनका कारण जनयुद्ध सफल भयाे : नगर अध्यक्ष राजेन्द्र भुसाल

२०७८ फागुन २९

नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति माेर्चाकाे दाेस्राे सन्धिखर्क नगर सम्मेलनमा सम्बाेधन गर्दै नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश सदस्य तथा सन्धिखर्क नगर अध्यक्ष राजेन्द्र प्रसाद भुसालले यस्ताे बताएका छन् ।