खेलकुद

सन्धिखर्क १० का बहुविवाहका फरार अभियुक्त पक्राउ

२०७८ मंसिर २३

जिल्लाका सन्धिखर्क नगरपालिका १० बस्ने वर्ष ३३का बसन्त नेपालीलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेकोजिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरीक्षक अम्मर थापाले बताए ।