वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले पायो ३४० रनको लक्ष्य

| २०८० असार ७ गते १६: २९ मा प्रकाशित

काठमाडौं । विश्वकप छनोट क्रिकेटमा वेष्ट इण्डिजसँगको खेल जित्न नेपालले ३४० रनको लक्ष्य पाएको छ ।

जिम्बाव्वेको हरारेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३३९ रन बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्