विश्व समाचार

कुवेतमा अर्घाखाँचीका एक युवकको हृदयघातबाट मृत्यु,कतार एयरवेजमार्फत शवलाई भोली नेपाल पठाइँदै

२०७८ मंसिर २४

खुम रायामाझी,कुवेत।कुवेतमा अर्घाखाँचीका राजकुमार खड्काको निधन भएको छ । वैदेशिक रोजगारीका लागि कुवेत पुगेका २७ वर्षिय राजकुमार खड्काको हृदयघातका कारण निधन भएको हो।