विश्व समाचार

नेपाली नयाँ वर्ष २०८० को अवसर पारि इजरायलमा ‘फ्रोजन व्याण्ड लाइभ कन्सर्ट’ हुँदै

२०७९ चैत २७

सुनिल श्रेष्ठ,इजरायल। नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर `द फ्रोजन व्याण्ड लाइभ कन्सर्ट’ हुँदै छ ।गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसिसी), (इजरायल व्याण्ड च्याम्पियन नेपालको विजेता’The Frozen Band’ लाई इजरायलमा आमन्त्रण गरी साङ्गितिक कार्यक्रम गर्न भव्य तयारीमा जुटेको छ ।