विश्व समाचार

सरकार गठनबारे छलफल गर्न तालिवान संस्थापक बरदार काबुल आइपुगे

२०७८ भदौ ५

समावेश सरकार निर्माणका लागि छलफल गर्न भन्दै तालिबान सह-संस्थापक मुल्लाह अब्दुल घानी बरदार आज काबुलमा आइपुगेका छन् । सरकार निर्माणका लागि पहल थालेको तालिवानका अन्य उच्चस्तरीय नेता पनि काबुल पुग्ने क्रम जारी छ ।