विश्व समाचार

केटाहरूसँग कुरा गर्न नदिएको झोकमा १५ वर्षीया किशोरीद्वारा बुवाआमाको ह'त्या

२०७९ चैत १६

उत्तर प्रदेशको बुलन्दसहर क्षेत्रमा आफ्नै १५ वर्षीया छोरीले आमाबाबुको हत्या गरेकी छन्। हत्या भएको १५ दिनपछि उनी पक्राउ परेकी हुन्।