विश्व समाचार

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको छैठौँ अधिवेसन सम्पन्न: अध्यक्षमा हिमाल खनाल

२०७८ माघ १७

कोरिया। अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको छैठौ अधिवेसनबाट हिमाल खनाल अध्यक्षमा निर्वाचित भएका छन ।त्यस्तै बरिष्ठ उपाध्यक्षमा टिकाराम पोखरेल , उपाध्यक्षहरुमा जीवन आचार्य ,रुद्र पौडेल र धर्मराज घिमिरे , महासचिव मा दिपक खनाल निर्वाचित भएका छन ।