भुनपाको बिश्व माविमा अखिल (क्रान्तिकारी) ले लगाएको ताला आज २ बुदे सम्झौता मा खोलियो

| २०७८ पौष १२ गते १९: १९ मा प्रकाशित

गुरुदेव खनाल,भुमिकास्थान। बिगत देखि आन्दोलनमा रहेको बिश्व म बि मा पुष ८ गतेअखिल (क्रान्तिकारी) ले लगायको ताला आज २ बुदे सम्झौता मा खोलेको छ अखिल अखिल (क्रान्तिकारी) भुमिका स्थानमा नगरपालिका उपमेयार, प्रशासकीय प्रमुख,  बिद्यालय प्रशासन, बिधालय ब्यबस्थापन समिती र विद्यार्थी सङ्ग छलफल बार्ता बसि सम्झौता गरेको छन । 

१.श्री विश्व म वि ढाकाबाङ्गको आ.व २०६८/६९ देखि हाल सम्मको बिधालयमा भयको आम्दानी खर्चको हिसाब एक हप्ता भित्र सार्बजनिक गर्ने निर्णय गरियो ।

२.बिधालयमा कक्ष ११ र १२ संचालन गर्नको लागि बिधालयमा भयको तल्लो तहको जनशक्ति बाट संचालन गर्ने लाग्ने खर्च र तल्लो तहको जनशक्तिबाट नभइ साबीक उच्च मा वि तहको २ वटा अनुदान कोटा बाहेग अन्य निजि श्रोतका शिक्षाक राखी संचालन गर्ने लागाउने रकम बिधालय प्रशासन बाट एक हप्ता भित्र पेश गर्ने र निशुल्क शिक्षाको लागि छलफल गर्ने निर्णय भएको थियो।

प्रतिक्रिया दिनुहोस्