भुमिकास्थानको वडा नम्वर ३ मा एमालेमा फेरि प्रवेश

| २०७८ माघ २० गते १८: ३० मा प्रकाशित

 गणेश खनाल ,अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं -३ मा एमालेमा प्रवेश गर्नेको लहर चलेकाे छ ।

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं -३ ठुलाखर्कबाट १२ जना  सदस्य  एमालेमा प्रवेश गर्नुभएको छ ।पाटी प्रवेश गर्नुहुनेमा 

१-रामु घ म    राजमो बाट प्रवेश 
२-सारदा शुनार    राजमो बाट प्रवेश 
३-सावित्रा घ म    राजमो बाट प्रवेश 
४-मानकुमारि घ म    राजमो बाट प्रवेश 
५-दिपा पाण्डे     राजमो बाट प्रवेश 
६-बसन्ता घम    राजमो बाट प्रवेश 
७-बिमला बि क    राजमो बाट प्रवेश 
८-बिष्णु कुमारी घर्ती   राजमो बाट प्रवेश 
९-टिका घर्ती अ नेरा बि छैठौं
१०-अस्मिता बि क     राजमो बाट प्रवेश 
११-रूमानसिह कामी   राजमो बाट प्रवेश 
१२-ईन्द्रकला बि क    राजमो बाट प्रवेश रहनुभएकाे छ ।

प्रतिक्रिया दिनुहोस्