पारस भट्टराई ,भुमिकास्थान।अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका को महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा नुवाकोट को आयोजना मा बडा स्तरीय बाल क्लब पुनर्गठन तथा बाल संरक्षण समिति गठन कार्यक्रम ढिकुरा को श्री शारदा माध्यमिक विद्यालय को प्रांगण मा संम्पन्न भएको छ।
भुमिकास्थान नगरपालिका वडा नं ९ भित्रका सम्पूर्ण बिधालय बाट गठन भएका बाल क्लब का सम्पूर्ण पदाधिकारी को उपस्थित मा कार्यक्रम सम्पन्न भएको छ। भुमिकास्थान नगरपालिका वडा नं ९ भित्र रहेका सम्पूर्ण बिधालय का बाल क्लब का समिति को उपस्थित मा बडा स्तरीय बाल क्लब गठन भएको छ।
जस अन्तर्गत निम्न नयाँ ब्यक्ति सदस्यता हासिल गर्न सफल भएका छन्।
प्रतिक्रिया दिनुहोस्