भुमिकास्थानको धारापानिमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

| २०७८ फागुन ३० गते १९: ५१ मा प्रकाशित

एसपी भुसाल ,सन्धिखर्क। अर्घाखाँची जिल्ला को भुमिकास्थान नगरपालिका को धारापानिमा नगरपालिका तथा वार्ड ले गरेका बिकास निर्माणका कामहरुका बारेमा नागरिक लाई जानकारी दिने उदेश्य ले सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । 

सार्वजनिक सुनुवाइ कार्यक्रममा नगरपालिका का नगरप्रमुख रेसम थापा प्रमुख प्रशासकीय अधिकृत उपसचिव लिल बहादुर राहुत क्षेत्री वार्ड अध्यक्ष लगाएतका जनप्रतिनिधि स्थानिय सरोकारवाला हरुको सहभागीता रहेको थियोे सार्वजनिक सुनुवाइ कार्यक्रममा यश चौमासिक मा गरेका बिकास निर्माणका कामहरुका वारेमा जानकारी गराउदै सहभागी ले उठाएका  प्रश्नको नगरप्रमुख थापा प्रमुख प्रसासकिय अधिकृत लिल बहादुर राउतले जवाफ दिनु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस्