भुमिकास्थान नगरपालिका नगरस्तरीय युवा क्लब संजाल कार्य समितिको बैठक सम्पन्न

| २०७८ चैत ८ गते १६: ५६ मा प्रकाशित

भुमिकास्थान। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका नगरस्तरीय युवा क्लब संजाल कार्य समितिको बैठक संजालका अध्यक्ष केशव बन्जाडेको अध्यक्षतामा बसेको छ बैठकमा भूमिकास्थान नगरपालिका का प्रमुख प्रशासकीय अधिकृत लिलबहादुर राउत क्षेत्री शाखा अधिकृत तुवलाल सापकोटा को उपस्थिति र नगर स्तरीय युवा क्लब का ११ सदस्यीय कार्यसमिति को बैठक बाट तपसिल बमोजिम निर्णय गरेको छ ।

उपस्थिति

केशव बन्जाडे (अध्यक्ष)
प्रशंसा खनाल(उपाध्यक्ष)
पारस भट्टराई(सचिव)
बसन्ता गैरे(कोषाध्यक्ष)
रेमकला खत्री(सदस्य)
मधु धर्ति(सदस्य)
एलिसा आले(सदस्य)
गौरव बि क(सदस्य)
शुभाष श्रेष्ठ(सदस्य)
जिवन बि क (सदस्य )
अमृत पुलामि(सदस्य) 

निर्णय नं १

प्रदेश युवा क्लब संजालको लागि नमुना युवा नगर  का सदस्य हरु मध्ये तपसिल बमोजिम का ब्यक्तिहरु लाई लुम्बिनी प्रदेश युवा क्लब संजाल को साधारण सदस्यको लागि पठाउने निर्णय गरियो।
१ प्रशंसा खनाल भुमिकास्थान नगरपालिका १
२ केशव बन्जाडे भुमिकास्थान नगरपालिका ३

प्रतिक्रिया दिनुहोस्