कमला थापा ,सन्धिखर्क। अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर - ८ मा गठबन्धन को तर्फ बाट नेपाली कांग्रेसका उम्मेदवार युवा नेता राज कुमार श्रेष्ठ बिजयी भएका छन्।
श्रेष्ठले आफ्ना प्रतिद्वन्दी नेकपा एमालेका वडा अध्यक्ष उम्मेदवार राज कुमार श्रेष्ठ लाई अत्याधिक मत प्राप्त गरि पराजित गर्दै भुमिकास्थान ८ को वडा अध्यक्ष पदमा बिजयी हाँसिल गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्