ढिकुराका शान्तराज भट्टराईलाई उपचारमा आर्थिक अभाव

| २०८० असोज २३ गते १३: १५ मा प्रकाशित

लक्ष्मण घिमिरे,अर्घाखाँची। भुमिकास्थानका शान्तराज भट्टराईको उपचारमा आर्थिक अभाव भएको छ । भुमिकास्थान नगरपालिका ९, काफलबास निवासी ४६ वर्षीय शान्तराज भट्टराईको दुवै मृगौला फेल भई उपचाररत छन् ।

उनको गौतमबुद्ध मुटु अस्पताल, बुटवलमा उपचार भईरहेको छ। निरन्तर डायलसिस गर्नुपर्ने र घरको आर्थिक अवस्था कमजोर भएकाले सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।

सहयोगका लागी

Contact No: 9849121277, 9867114851
Ac. no: 0414705345110017 Krishi Bikas Bank Ltd Name: Ram Prasad Bhattarai
Esewa Id: 9867330302

प्रतिक्रिया दिनुहोस्