भुमिकास्थानको पाण्डाँडामा २२गते (बुधबार) साँझ भैरव नाँच हुने

| २०८० कार्तिक २१ गते १४: २९ मा प्रकाशित

पुजा केसी ,सन्धिखर्क। अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ७ पाण्डाँडामा भैरव नाँच हुने भएको छ । कार्तिक २२गते (बुधबार) साँझ पाण्डाँडाको भगवती मा बि नजिकै हुने छ ।

भुमिकास्थान-८ नुवाकोट भैरव समाजको भैरव नाँच प्रदर्शन हुने छ।

प्रतिक्रिया दिनुहोस्