भुमिकास्थानको चिदिचौरमा खोरबाट बो"का चोरी

| २०८० मंसिर ३ गते १५: १७ मा प्रकाशित

बिकास सुनार ,अर्घाखाँची। अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं ७ चिदिचौरमा राती घरको खोरबाट बो'का चोरी भएको छ ।

शान्ता रायमाझीको आफनै घरको खोरबाट बो'का चोरी भएको  हो ।

गयराती घरपरिवार सुतेका बेला चोरले बाख्राको खोरबाट चोरी गरेको र विहान मात्र आफुले थाहा पाएको घर परिवारले बताएका छन् । चोरी गर्ने व्यक्तिको खोजी कार्यजारी रहेको खिल्जी प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्