नुवाकोट माविले खेलाडीलाई शैक्षिक भ्रमण गराउने

| २०८० मंसिर १२ गते १९: ०५ मा प्रकाशित

विकास सुनार, चिदिचौर। अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं ७ श्री नुवाकोट माध्यमिक विधालयले "राष्ट्रप्रती रनिङ शिल्ड " प्रतियोगिता लगातार तिन बर्ष हात पार्न सफल भएको सम्पूर्ण खेलाडी लाई यही मिती २०८०-०८-१३ गते शैक्षिक भ्रमण गर्न लागिएको विधालयका प्रध्यानाध्यापक पान बहादुर खत्रीले जानकारी दिनुभयो । 

खेलाडीलाई पाल्पा रानीमहल, तथा अर्घाखाँचीको छत्रदेव गाउँपालिकामा पर्ने धार्मिक तथा पर्यटकीय स्थलहरू भ्रमण गर्न लागिएको विद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्