भूमिकास्थान : छैठौं राष्ट्रपती रनिङ् शिल्ड प्रतियोगिताको उपाधी भगवती मावि पातुन्डाडा लाई

| २०८० माघ ९ गते २२: ३३ मा प्रकाशित

विकास सुनार,भुमिकास्थान । अघाँखाची जिल्लाको भुमिकास्थान नगरपालिका स्तरीय छैटौ रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०८० को उपाधी भगवती मा.वि. भुमिकास्थान -७, पातुन्डाडा ले ८ वटा गाेल्ड र ५ वटा सिल्भर मेडल  सहित  सिल्ल  हात पार्न सफल भएको छ, । 

माघ ०७ गते देखी सञ्चालित  रनिङ शिल्ड प्रतियोगिता लगातार तिन दिन सम्म चलेको थियो । उक्त खेलमा भूमिकास्था नगरपालिका १३ वटा विद्यालय सहभागिता रहेको थियो । 

कार्यक्रममा भूमिकास्थान नगरपालिका नगर प्रमुख झविलाल थापा , भूमिकास्थानका प्रमुख प्रशासक अधिकृत खुमानन्द आचार्य शिक्षा प्रमुख  तृक्कलाल सापटकोटा , पत्रकार , सुरक्षाकर्मी  भूमिकास्थान  १३ वटै विधालयका खेल शिक्षक, खेलाडी  लगायतको खेलमा सहभागित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्