भूमिकास्थान नगरपालिकामा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर सञ्चालन हुने

| २०८० फागुन १० गते १८: ०३ मा प्रकाशित

बिकास सुनार , भूमिकास्थान । अर्घाखाँची  जिल्लाको भूमिकास्थान नगरपालिकामा विकलङ्ग मित्र समूह /अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र(HRDC) बनेपा काभ्रेपलाञ्चोक आयोजक र भूमिकास्थान नगरपालिकाको सहयोगमा १८ बर्ष सम्मका शारीरिक अपाङ्गता भएका बालबालिका लागि स्वाथ्य तथा पुनस्थापन घुम्टी शिविर यही मिति २०८० फाल्गुन १६ गते बुधबार भूमिकास्थान नगरपालिका वार्ड नं.८ काे पोखेडाडा सभाहलमा शारीरिक अपाङ्गता परीक्षण घुम्ती शिविर  सञ्चालन हुने भएको छ ।

अपाङ्गता परीक्षण घुम्ती शिविर  सञ्चालन हुने

शिविर बस्ने स्थान : भृमिकास्थान नगरपालिका वडा नं -०८ पोखेडाडा सभाहलमा यही मिती फाल्गुन-१६ गते

प्रतिक्रिया दिनुहोस्