भूमिकास्थान ०४ मा ११४ औं अन्तराष्ट्रिय महिला दिवसको अवसमा खुल्ला नृत्य प्रतियोगिता सञ्चालन हुने

| २०८० फागुन २० गते १६: ०९ मा प्रकाशित

बिकास सुनार ,भूमिकास्थान।अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं -०४ को कार्यालय धारापानीमा मार्च ८ , २०२४ का दिन अन्तराष्ट्रिय एव " महिला लगानी : सभ्य र समुत्रत समाजको थालनी " भन्ने राष्ट्रिय नाराका साथ  ११४ औ अन्तराष्ट्रिय महिला दिवसको अवसमा यही मिती २०८० /०११/२० गते खुल्ला नृत्य  प्रतियोगिता सञ्चालन हुने भएको छ ।
 
प्रथम पुरस्कार नगद रु .२०००
दितीय पुरस्कार नगद रु .  १५००
तृतीय पुरस्कार नगद रु . १०००
शान्ताना पुरस्कार नगद रु . ५००  

कार्यक्रम हुने समय :  २०८०/१२० गते  विहान ११:०० बजे 
स्थान : धारापानी वडा कार्यालय।

प्रतिक्रिया दिनुहोस्