भूमिकास्थान ७ को श्री नुवाकोट माःवि का १० कक्षाका विधार्थीलाई विधाई कार्यक्रम सम्पन्न

| २०८० फागुन २९ गते २१: १७ मा प्रकाशित

बिकास सुनार , भूमिकास्थान। अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं -०७ चिदिचौरमा रहेको श्री नुवाकोट माध्यमिक विद्यालयमा  कक्षा ०९ का विद्यार्थीले कक्षा १० का विद्यार्थीलाई विधाई कार्यक्रम सम्पन्न भएको छ ।

कक्षा १० बोडको परीक्षा  See चैत  १६ गते सञ्चालन लागेको छ । उक्त परीक्षामा सहभागी भएका विधार्थीलाई शिक्षक / शिक्षिकाले साथै कक्षा  ०९ का विधार्थीले बोर्डको परीक्षामा  सहभागी हुने सम्पूर्ण विद्यार्थीलाई शुभकामना व्यक्त गर्नुभएको विधालयको प्रध्याध्यापक पान बहादुर खत्रीले बताउनुहुन्छ ।

 कार्यक्रममा अध्यक्षता पान बहादुर खत्रीले गर्नुभएको थिए । कार्यक्रममा शुभकामना मन्तव्य शालिक राम भुसाल , बोम खत्री , टेकबहादुर पुन साथै ०९ कक्षामा विधार्थीले समेट शुभकामना मन्तव्य राख्नु भएको थियो ।कार्यक्रम सञ्चालन गंगा भुसाल गनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्