पर्यटन स्थानमा उत्खनन् गर्नु मिल्दैन, बस्तीकै बिचमा खानी उत्खनन् गर्नु झनै हुँदैन: नगर प्रमुख झविलाल थापा

| २०८० चैत ४ गते २०: ४५ मा प्रकाशित

बिकास सुनार भूमिकास्थान, ।अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका नगर प्रमुख झविलाल थापा भन्नुहुन्छ -पर्यटन स्थान हो , त्यो खानी  उत्खनन् क्षेत्र हैन बस्तीकै बिचमा खानी उत्खनन् गर्न मिल्छ ?

 उत्खनन को विषयमा आफुलाई केही जानकारी नभएको र हिंजो मात्रै  जानकारी पाएको उनि बताउछन। सम्बन्धीत वडा अध्यक्ष लाई कसले खनेयो बाटो ? कसले अनुमतिले दियो ? भन्दै उत्खनन कार्यमा तुरुन्तै रोक लगाउन आफुले निर्देशन दिएको बताए  ।हामी पनि खानी उत्खनन् कसले गर्दै छ भन्ने विषयमा अनुसन्धान गरिरहेकाछौं खानी तथा भु-भागले पत्र पठाएको थियो ।खानी उत्खनन् विषयमा २२/२५ वटा बुदामा पत्र पठाएको छ । त्यो हामीलाई स्वीकार्य छैन । किन बाटो खन्न सुरु गरेको हो । कसले दुसाहस गर्न  खोजेको थापा आफैमा चकित परेको बताउछन्?

गाउँ रिदिदै गएको छ । बस्तीहरु असाध्यै पाताल भएका छन । भएका मान्छेहरु भएका खानेपानीको व्यवस्थापन गर्न पर्यावरण संरक्षण गर्न भन्ने तर्फ लाग्दै छम छौं मु*र्खे*हरुले बजारमा बस्ने गाउँको हरावरण राम्रो देख्न नचाहाने हरुले यो कार्यको दुसहास गर्न लागिएको देखिन्छ । अब बाटो खन्ने काम रोकिन्छ उनले भने।

१) लाई प्रत्यक्ष असर पार्छ ।
२) दोस्रो बस्तीको बिचमा छ
३) पर्यावरणमा असर पार्छ

प्रतिक्रिया दिनुहोस्