भूमिकास्थान नगरपालिकामा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

| २०८१ बैशाख २६ गते १८: ५५ मा प्रकाशित

बिकास सुनार , भूमिकास्थान । अर्घाखाँची जिल्लाको  भूमिकास्थान नगरपालिकाको आयोजना र जिल्ला आँखा  उपचार केन्द्र , अर्घाखाँचीको समन्यवमा तपसिल बमोजिम मिती र स्थानमा  नि:शुल्क आँखा परीक्षण स्वास्थ्य शिविर हुने भएकाले सेवाबाट लाभान्वित हुनुहुन्न सबैमा जानकारी लागी यो सूचना प्रकाशित गरिएको छ ।  


शिविर सञ्चालन हुने स्थान  :      
   
१) शान्ती माःवि धारापानी    :  २०८१/०१/२९ गते
२) नुवाकोट माःवि चिदिचौर  :  २०८१/०१/३० गते 

भूमिकास्थान नगरपालिका  स्वाथ्य इन्जार्च
थप जानकारीका " डेभ बहादुर थापा"

प्रतिक्रिया दिनुहोस्