भूमिकास्थान नगरपालिका

टेकराज भुसालको नेतृत्वमा भूमिकास्थानमा युवा संजाल गठन

२०८० चैत २९

भुमिकास्थान। अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिकामा नगरस्तरीय युवा क्लब संजाल गठन भएको छ।