भूमिकास्थान नगरपालिका

भूमिकास्थान १ का वडाअध्यक्ष उम्मेदवार खनाल भन्छन् : जनताको विश्वासले दोहोरिन चाहेँ

२०७९ बैशाख २७

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको वडा नम्बर १ मा राष्ट्रिय जनमोर्चाको तर्फबाट वडाअध्यक्षका उम्मेदवार भोजराज खनाल जनताको मायाले पुनः दोहोरिन चाहेको बताउनुभएको छ ।